बाहुण्डाँगी । दिप ज्योति टोल मेचीनगर २ द्धारा आयोजित तेस्रो दिप ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ब्रर्दस युनाइटेड क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आइतवार दिपज्योति टोलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विर्तामोड युनाइटेडलाई २ – १ को गोल अन्तरले हराउँदै चन्द्रगढी सेमीफाइनलमा प्रवेश गरेको हो । जितका लागि चन्द्रगढीमा सञ्जय लिम्बूले २ गोल गरेका थिए Read More…
Day: November 6, 2022
युवा उम्मेद्वारप्रति आशा जाग्यो-मतदाता
मेचीनगर । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दुःखी छिन् । आइतबार झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ शान्ति गाउँमा मत माग्न पुग्दा भित्री सडक स्तर उन्नति गरिदिन स्थानीय माग राखेका Read More…
‘लौरो’ बोकेर पुगे अधिकारी घरघरमा
मेचीनगर । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् । अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् । स्वतन्त्र उम्मेद्वार अधिकारीले आफ्नो Read More…



