खेलकुद

नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा ग¥यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको Read More…

राजनीति

जता गयो, त्यतै गठबन्धनको जनलहर

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले गठबन्धन दलकातर्फबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा, प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बू हौसिएका छन् । संघ र प्रदेशका दुवै उम्मेदवार साविक शान्तिनगरमा जन्मिएर हुर्किएका भन्दै स्थानीयले जितको अग्रिम शुभकामनाको सन्देश दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विश्वप्रकाश शर्माले Read More…

राजनीति

जनताको पक्षमा संघर्षशील श्यामविर

मेचीनगर । संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् । बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामविर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी Read More…

अन्तर्वार्ता

‘मतदाताहरु गणतन्त्रमा विश्वास र आस्था राख्छन्’ श्यामविर लिम्बू

तपार्इं कुनै सार्वजनिक पदमा हुँदा गरेका राम्रा कामहरु केके हुन् ? –अहिलेसम्म कुनै सार्वजनिक पदमा रहेर काम गर्ने अवसर पाएको छैन । जे जति गरेको छु, पार्टी संगठनमा रहेर काम गरेको छु । माओवादी पार्टीसहित तपाईंका एजेण्डा के के हुन् ? –प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति, राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था । पूर्ण समानुपातिक निर्वाचन प्रणाली Read More…

राजनीति

झापा–१ मा भोलि एमालेको वृहत आमसभा, ओलीले सम्बोधन गर्ने

मेचीनगर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउने निश्चित भएको छ । नेकपा एमालेले विहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व Read More…