झापा । झापा क्षेत्र नं.२ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी बनेका छन् । घिमिरले उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका छन् । घिमिरेले २८ हजार ६९७ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाल २६ हजार ४४१ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै गठबन्धनका तर्फका Read More…
Day: November 23, 2022
विश्वकप फुटबल : जापानद्वारा जर्मनी पराजित
काठमाडौं । फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई Read More…
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी
झापा । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् Read More…
झापा २(२)मा एमालेका चिन्तन पाठक विजयी
झापा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका Read More…
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित
झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रािद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै शर्मा निर्वाचित भएका छन् । महामन्त्री शर्माले ३९६२४ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गरे । दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला Read More…
झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा कांग्रेसका गोपाल तामाङ निर्वाचित
झापा । झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।
झापा २(१)मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी
झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ Read More…
डडेलधुराबाट प्रधामन्त्री देउवा निर्वाचित
डडेलधुरा । प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो । कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्।








