बाहुण्डाँगी । वीरता लेडी जेसीजको आतिथ्यता र नेपाल जेसीजको आयोजनामा १५ औैं नेशनल लेडी एकाडेमी झापाको बिर्तामोडमा भोलिबाट सुरु हुँदैछ । एकेडेमी यही मंसिर ९ र १० गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत बताइएको छ । व्यक्तित्व, नेतृत्व विकास, व्यवसायिक सञ्जाल विस्तार, महिला सशक्तीकरण र आपसी सम्बन्ध र Read More…
Month: November 2022
शर्मा र तामाङलाई बधाई दिए उपविजेता बनेका एमाले नेता खरेल र कोइरालाले
मेचीनगर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।
रवि लामिछाने विजयी
चितवन । चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्। लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। मन्त्री श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्। एमालेका कृष्णभक्त पोखरेललाई तेस्रो भएका छन्। पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन्। Read More…
मेचीनगरमा आयो नयाँ दमकल
झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद Read More…
झापा क्षेत्र नं.२ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी
झापा । झापा क्षेत्र नं.२ मा नेकपा एमालेका देबराज घिमिरे बिजयी बनेका छन् । घिमिरले उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका छन् । घिमिरेले २८ हजार ६९७ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाल २६ हजार ४४१ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै गठबन्धनका तर्फका Read More…
विश्वकप फुटबल : जापानद्वारा जर्मनी पराजित
काठमाडौं । फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई Read More…
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी
झापा । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् Read More…
झापा २(२)मा एमालेका चिन्तन पाठक विजयी
झापा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका Read More…
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित
झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रािद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै शर्मा निर्वाचित भएका छन् । महामन्त्री शर्माले ३९६२४ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गरे । दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला Read More…
झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा कांग्रेसका गोपाल तामाङ निर्वाचित
झापा । झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।










