अन्य

विकासको काममा जहिलै हाजिर हुनेछु- तामाङ

मेचीनगर । इटाभट्टा चोक दक्षिण बजार क्षेत्रमा सडकबत्ती बिग्रिएपछि उम्मेद्वारलाई बनाइदिन व्यवसायीले आग्रह गरेका छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मत माग्न पुगेका बेला व्यवसायी मिनु राजवंशीले यस्तो माग गरेकी हुन् । “सडक बत्ती बिग्रिएको महिनौँ भइसक्यो,” उनले भनिन्, “यहाँबाट जितेर गएका नेताहरुलाई भन्यौँ, कसैले टेरेनन् ।” उनले गोपाल Read More…

अन्तर्वार्ता

स्थानीय आवश्यकता र समस्यामा हाम्रा प्रतिबद्धताहरु केन्द्रित छन्

कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिएको अन्तरवार्ता प्रस्तुत छ– मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ? स्थानीय आवश्यकता र समस्यामा Read More…

राजनीति

एमालेको घोषणापत्र सार्वजनिक : २० ग्यारेन्टी, यस्ता छन् नारा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट Read More…

विविध

बथानबाट एक्लिएको छावाको मेचीनगरबाट उद्धार

मेचीनगर । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमबार मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतवार नेपाल पसेको करीव आठ महिनाको सो छावा मेचीनगरको वडा नं. ४,६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो । हिजो बन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय बन कार्यालयका कर्मचारीहरुलाई बुझाएका Read More…

राजनीति

आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले Read More…