स्वास्थ्य

गौरीगञ्ज गाउँपालिकाले गर्यो स्वास्थ्य स्वयंसेविकालाई सम्मान

मनकुमार गदाल दमक । हरेक घर आँगनमा पुगेर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविका ६जनालाई झापाको गौरीगञ्ज गाउँ पालिकाले सम्मान गरेको छ । गौरीगञ्ज गाउँ पालिका स्वास्थ्य शाखाले आज पालिका भरिका महिला स्वयंसेविकाहरु मध्ये ६जना स्वयंसेविकालाई छनौट गरी सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पालिका Read More…

संघ \संस्था

मेचीनगर : हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु भएको छ । २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका तात्कालिन प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले यस विषयमा सम्बन्धित मन्त्रालयहरुमा पुगेर पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो Read More…

स्वास्थ्य

मेचीनगर : स्वास्थ्य स्वयंमसेविका सम्मानित

मेचीनगर । ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको प्रतिवद्घता स्वस्थ्य प्रवद्र्घनमा हाम्रो एक्यवद्धता’ भन्ने नाराका साथ मेचीनगर नगरपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा उत्कृष्ट १६ जना महिला सामुदायिक स्वयंसेविकमहरुलाई नगरपालिकाले सम्मान गरेको छ । निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेती, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी सामाजिक विकाश समिति संयोजक Read More…

खेलकुद

विश्वकप फुटबल : आज दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ‘ई’ बाट विजेता Read More…

खेलकुद

विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट Read More…

शिक्षा

प्याब्सन पुर्व अध्यक्ष प्रसाईको निधनमा झापाका संस्थागत बिद्यालय आज बिदा

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का सदस्य एवम् न्यूटन्स एकेडेमी र एभरेस्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपल हरि प्रसाईको निधनप्रति प्याब्सन झापाले गहिरो दुःख व्यक्त गरेको छ । प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले आइतबार एक विज्ञप्ती जारी गर्दै प्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका प्रसाईको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएका छन् Read More…