मनोरञ्जन

प्याब्सन कमल : पालिका स्तरिय साँस्कृतिक कार्यक्रममा आधुनिक नृत्य तर्फ हिमाली र राष्ट्रिय नृत्य तर्फ निहारीका प्रथम

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुक्रबारबाट सञ्चालन भएको छ । दुई दिने उक्त प्रतियोगिता भोलिसम्म सञ्चालन हुने छ । कमल ५ पाडाजुङ्गी स्थित स्टार इङलिस स्कुलमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १५ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । सहभागी विद्यार्थीले आज पहिलो दिन राष्ट्रिय र मोर्डन गीतमा Read More…

शिक्षा संघ \संस्था

होलिबेल स्कुल लगातार प्रथम

धुलाबारी, १ पुस । प्याब्सन मेचीनगरले आयोजना गरेको प्रतिस्पर्धात्मक साँस्कृतिक कार्यक्रममा मेचीनगर–९ स्थित होलिवेल इंग्लिस सेकेन्डरी स्कूलले लगातार पहिलो स्थान बनाउन सफल भएको छ । प्याब्सनले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । हालै सम्पन्न गीत तथा नृत्य प्रतियोगितामा होलिवेलले गायनतर्फ जुनियर र सिनियर दुवैमा पहिलो स्थान बनाएको हो भने नृत्यको सिनियर विधामा पनि Read More…