खेलकुद

सहारा क्लबलाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा । २२औं आहा–रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लब विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आजबाट सुरु भएको प्रतियोगितामा धरानले आयोजक सहारा क्लबलाई १–० ले हरायो। धरानलाई जिताउन प्रकाश बुढाथोकीले निर्णयाक गोल गरे। उनले खेलको चौंथो मिनेटमै फ्रिकिक मार्फत सुन्दर गोल गरेका थिए। खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो Read More…

संघ \संस्था

तेलपानी सामुदायिक वनले गर्यो विपन्न परिवार र टोल विकास संस्थालाई सहयोग

मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ। सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी Read More…