मेचीनगर । संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् । बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामविर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी Read More…
Year: 2022
‘मतदाताहरु गणतन्त्रमा विश्वास र आस्था राख्छन्’ श्यामविर लिम्बू
तपार्इं कुनै सार्वजनिक पदमा हुँदा गरेका राम्रा कामहरु केके हुन् ? –अहिलेसम्म कुनै सार्वजनिक पदमा रहेर काम गर्ने अवसर पाएको छैन । जे जति गरेको छु, पार्टी संगठनमा रहेर काम गरेको छु । माओवादी पार्टीसहित तपाईंका एजेण्डा के के हुन् ? –प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति, राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था । पूर्ण समानुपातिक निर्वाचन प्रणाली Read More…
झापा–१ मा भोलि एमालेको वृहत आमसभा, ओलीले सम्बोधन गर्ने
मेचीनगर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउने निश्चित भएको छ । नेकपा एमालेले विहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व Read More…
भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत
मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका र सार्वजनिक पद धारण गरेर बसेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही Read More…
देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली
ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य Read More…
स्वतन्त्र युवाहरुले गरे अग्नीको पक्षमा मोटरसाइकल र्याली
मेचीनगर । ‘युवाको आवाज विकासका लागि अग्नी खरेल’ नाराका साथ स्वतन्त्र युवा समुहले मेचीनगरमा १०० वटा मोटरसाइकलमा र्याली सम्पन्न गरेका छन् । मंगलबार ईटाभट्टाबाट १०० वटा बाइकमा युवाहरुले मेचीनगरको काँकरभिट्टा, बाहुनडाँगी हुँदै भृकुटि लगायतका ठाँउमा र्याली प्रदर्शन गरेका हुन् । दिउसो २ वजे ईटाभट्टादेखि सुरु गरेको मोटरसाइकल र्याली मेचीनगरको विभिन्न ठाँउमा घुमेर बेलुका ५ वजे Read More…
गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा Read More…
झापाको दुर्गापुरमा बसले मोटरसाइकल दियो ठक्कर, श्रीमान-श्रीमतीको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले Read More…
युवा पलायनलाई रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा म अग्रसर बन्नेछु
सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन् । दर्जन बढी सामाजिक एवम् राजनीतिक संघसंस्थाको नेतृत्वमा सफलता हासिल गरेका उनी मंसिर ४ मा हुने निर्वाचनको आशा र भरोसा गरिएका धेरै युवा उम्मेद्वारको Read More…
झापा : एमाले अध्यक्ष ओली सेफ जोनमा, अन्य को-को छन् ?
झापा । झापामा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच नै प्रतिष्पर्धा हुँदै छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, काँगे्रस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन र एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल Read More…










