झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–१ का साझा उम्मेदवार शर्माले झापा क्षेत्र–१ मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणी मावि मतदान केन्द्रबाट बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले ‘गठबन्धन विजयी हुनेमा आफु ढुक्क Read More…
Year: 2022
कांग्रेस नेता सिटौलाले गरे मतदान
झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–३ का साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र–१ भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्। सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा Read More…
मौन अवधिमा पनि आचारसंहिता विपरीत भोट माग्दै शर्मा
झापा । आसन्न मंसिर ४ को निर्वाचनकाे प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ। मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै Read More…
आजबाट चुनावी प्रचार गर्न नपाईने
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान नसकिएसम्म स्थिर Read More…
सर्वेक्षण भन्छ–‘खरेल १० हजार मतले विजयी हुन्छन्’
झापा । नेकपा (एमाले) र राप्रपाबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेद्वार अग्नि खरेल १० हजार मतान्तरले विजयी बन्ने एक सर्वेक्षणले देखाएको छ । खरेलका प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मा उक्त मत अन्तरले पराजित बन्ने उक्त सर्वेक्षणले देखाएको हो । उनलाई झापा १ मा २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार Read More…
झापा–१ मा अग्नी, रविन र सबिनाले जित्नेमा ढुक्क छु : ओली
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका छन् । विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी खरेल र विश्वप्रकाश शर्माको लडाई भन्दा पनि राष्ट्रवादी र राष्ट्रघाती, विकास Read More…
आज मध्यरातिबाट सुरु हुँदै छ ‘स्थिर समय’
काठमाडौं । आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मध्यरातिबाट ‘मौन अवधि’ अर्थात ‘स्थिर समय’ सुरु हुँदैछ । आज (बिहीबार) मध्यराति १२ बजेबाट उक्त समय सुरु हुने भएकाले दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका कुनै पनि गतिविधि पाउने छैनन । ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यसैकारण Read More…
आज राती १२ बजेदेखि झापाका सबै सीमा नाका बन्द
झापा । नेपालको पूर्वी अन्तराष्ट्रिय नाका काँकरभिट्टा नाका आज राती १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि पूर्वी अन्तराष्ट्रिय नाका काँकरभिट्टासहित भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द गरिएको जिल्ला प्रशासन कार्यालय झापाले Read More…
नेपालले पाकिस्तानलाई हरायो
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा ग¥यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको Read More…
जता गयो, त्यतै गठबन्धनको जनलहर
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले गठबन्धन दलकातर्फबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा, प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बू हौसिएका छन् । संघ र प्रदेशका दुवै उम्मेदवार साविक शान्तिनगरमा जन्मिएर हुर्किएका भन्दै स्थानीयले जितको अग्रिम शुभकामनाको सन्देश दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विश्वप्रकाश शर्माले Read More…









