समाचार

झापा २(२)मा एमालेका चिन्तन पाठक विजयी

झापा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका Read More…

समाचार

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रािद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै शर्मा निर्वाचित भएका छन् । महामन्त्री शर्माले ३९६२४ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गरे । दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला Read More…

राजनीति

झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा कांग्रेसका गोपाल तामाङ निर्वाचित

झापा । झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।

समाचार

झापा २(१)मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ Read More…

समाचार

डडेलधुराबाट प्रधामन्त्री देउवा निर्वाचित

डडेलधुरा । प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो । कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्।

खेलकुद

अर्जेन्टिना पहिलाे खेलमै साउदी अरेबियासँग पराजित

काठमाण्डाै । फिफा विश्व फुटबलकाे दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग पराजित भएकाे छ । आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएकाे खेलमा साउदीले अर्जेन्टिनालाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे ।  अर्जेन्टिनाका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल Read More…

समाचार

झापा १ : दिउँसो १ बजेबाट मात्र गणना सुरु हुने

झाप । झापा निर्वाचन क्षेत्र नं.१ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अहिले सम्पन्न सर्वदलीय बैठकले सो निर्णय गरेको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । प्रतिनिधि सभा प्रत्यक्षतर्फ दुई स्थानबाट र प्रदेश सभा १ प्रत्यक्षको एक स्थानबाट गणना सुरु गर्ने निर्णय भएको छ । लगत्तै थप एक स्थान थपगरी Read More…

समाचार

झापामा ६७.२८ प्रतिशत मत खस्यो

झापा । झापामा रहेको कुल मतदाता संख्याको ६७.२८ प्रतिशत मात्र मत खसेको छ। ६ लाख ६३ हजार ३११ मतदाता रहेको मध्ये ४ लाख ४६ हजार २ सय ५५ मत खसेको निर्वाचन आयोग झापाले जनाएको छ । खसेको मतदाता संख्यामा २ लाख ३१ हजार ८०३ महिला र २ लाख १४ हजार ४५२ पुरुष रहेको आयोगले जनाएको छ Read More…

समाचार

मतपेटिका खोस्दा गोली चल्यो, एक जनाको मृत्यु

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका- ७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।  गोली लाग्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका हु्न्। Read More…

समाचार

झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै

झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र Read More…