बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको दुई दिन देखि बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । ९ बर्ष अघि नै Read More…
Day: January 6, 2023
बिजुलीको पोलमा अब्यवस्थित रहेको टेलिफोन, इन्टरनेट, केवुलका तारलाई ब्यवस्थित गर्ने
दमक । बिजुलीको पोलमा अब्यवस्थित रुपमा रहेको टेलिफोन,इन्टरनेट,केवुलका तारहरुलाई झापाको दमक ८ न.वडा कार्यालयले ब्यवस्थित गर्ने अभियान चलाएको छ । वडाको विभिन्न टोलको विजुलीको पोलमा लत्रिएको,चुटीएको इन्टरनेट ,केबुलहरुको तार ब्यवस्थापन गर्ने अभियान वडा कार्यालयले गरेको हो । दमक ८ को सहिद ,सेतुमारी ,किरात र बिकास मार्ग ,किरात,डाँफे मुनाल मार्ग टोलको तारहरु ब्यवस्थित गर्ने काम एक Read More…
शुद्ध खानेपानी पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो, त्यसलाई पुरा गर्न नगरपालिका प्रतिवद्व छ : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सुरक्षित शुद्ध खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो, त्यसलाई पुरा गर्न नगरपालिका खानेपानी उपभोक्ता समिति सँग हातेमालो गर्दै अघिबढीरहेको बताए । शुक्रबार मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरमा रहेका तीन ठूला खानेपानी उपभोक्ता Read More…
मेचीनगर प्रमुख बुढाथोकीद्वारा योजनाको स्थलगत अनुगमन
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रम अन्तर्गत बाधको Read More…
आजबाट श्री स्वस्थानी व्रत सुरु
काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, Read More…





