संघ \संस्था

डाक्टर राजेन्द्र थापालाई आफ्नै गाउँमा सम्मान

बाहुण्डाँगी । बाहुण्डाँगीमा जन्मेर अमेरिकाबाट पीएचडी उपाधि पाएका राजेन्द्र थापालाई आफ्नै जन्मगाउँमा भव्य सम्मान गरिएको छ । आइतवार बाहुण्डाँगीमा आयोजित तरुल उत्सव समारोहको उद्घाटन समारोहमा मेचीनगर ४ ले डाक्टर थापालाई सम्मान गरेको हो । थापाले बाहुण्डाँगीलाई शिक्षाको माध्यमबाट विश्वमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिएका थापाले अमेरिकाबाट फिजिक्समा विद्याबारिधि गर्नु Read More…

संघ \संस्था

बाहुण्डाँगीको तरुल उत्सवमा माइमेलाको झल्को

बाहुण्ँडागी । झापाको मेचीनगर नगरपालिका वडा नं। ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं। ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । आज एकदिने उत्सवमा माइमेलाको झल्को दिने गरी दर्शकको सहभागिता रहेको थियो । बिहानैदेखि बाहुण्डाँगी बजारमा Read More…

संघ \संस्था

‘हाम्रो संस्कृति र पहिचान साझा हुन’ सांसद विश्वप्रकाश शर्मा

बाहुण्डाँगी । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सांसद विश्वप्रकाश शर्माले ‘नेपालीको संस्कृति र पहिचान साझा भएको बताउनु भएको छ । मेचीनगर ४ को आयोजनामा आइतवार झापाको बाहुण्डाँगीमा लागेको एक दिने प्रथम तरुल उत्सवको उद्घाटन गर्नु हुँदै सांसद शर्माले नेपालीको पुरानो संस्कृति, परम्परा, संस्कार र पहिचान सबै साझा भएको बताउनु भएको हो । निर्वाचित भएपछिको Read More…

समाचार

सोमबार देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

कास्की । कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी Read More…

संघ \संस्था

लाइन्स क्लब विर्तामोड सिटीद्धारा कृष्णथुम्कीमा कम्बल वितरण

बाहुण्डाँगी । लाइन्स क्लब अफ विर्तामोड सिटीद्धारा मेचीनगर १ को कृष्णथुम्कीमा कम्बल वितरण गरिएको छ । जहाँ आवश्कता त्यहाँ लाइन्सको सेवा भन्ने नारालाई आत्मासाथ गर्दै आइतवार मेचीनगर १ को कृष्णथुम्कीमा ३१ घर परिवारलाई जाडोको मौसममा कम्बल (फाइबर व्ल्याङकेट ) वितरण गरिएको हो । मेचीनगर १ को सहकार्य तथा मेचीनगर १ हाल विर्तामोड निवासी प्रकाश पुरीको Read More…

समाचार

मेला भरेर फर्कने क्रममा बसले ठक्कर दिदाँ एक जनाको ज्यान गयो

कनकाई । कनकाई माई मेला भरेर फर्कने क्रममा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजे यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई अहिले ६ बजे साँझ ठक्कर दिदा कनकाई नगरपालिका ६ का ४४ बर्षिय केशव नेपालको घटनास्थलमै मृत्युभएको Read More…

समाचार

पोखरा विमान दुर्घटना अपडेट : ६४ जनाको शव फेला, खोँचबाट शव निकाल्न कठिन

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट प्राप्त रिपोर्टअनुसार हालसम्म ३० वटा शव निकालेर अस्पताल पुर्याएको र ३४ वटा शव दुर्घटना भएको स्थल सेती नदीको खोँचमा भेटिएका छन् । खोँचमा भेटिएका शवहरु अहिले निकाल्ने प्रयास जारी छ । तीन सय मिटरभन्दा गहिरो खोंच रहेका शव Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको नवौं पद हस्तान्तरण कार्यक्रम सप्पन्न

पुस, ३० शनिबार । मेचीनगर लेडी जेसीजको नवौं पद हस्तान्तरण कार्यक्रम शनिबार भवितव्यताका साथ सम्पन्न भएको छ । सन् २०२२ को बोर्डले २०२३ का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो । २०२२ कि अध्यक्ष सीता गिरी पुरीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष, जेसिआइ सिनेटर बिकास मानन्धरको प्रमुख आतिथ्यता तथा मेचिनगर उप प्रमुख मिना उप्रेतीको Read More…

शिक्षा

शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला

बाहुण्डाँगी । शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार धुलावारी माविमा सपन्न संघको दोस्रो अधिवेशनाले निरौलालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । दीपेन्द्र प्रावि मेचीनगर ४ की प्रधानाध्यापक निरौला विभिन्न संघ संस्थामा सफल नेतृत्व गरिसक्नु भएकी महिला नेतृ हुन् । संघको महिला उपाध्यक्षमा सीता कार्की, उपाध्यक्ष खुल्लामा देवेन्द्र निरौला, Read More…

शिक्षा

शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला

बाहुण्डाँगी । शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार धुलावारी माविमा सपन्न संघको दोस्रो अधिवेशनाले निरौलालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । दीपेन्द्र प्रावि मेचीनगर ४ की प्रधानाध्यापक निरौला विभिन्न संघ संस्थामा सफल नेतृत्व गरिसक्नु भएकी महिला नेतृ हुन् । संघको महिला उपाध्यक्षमा सीता कार्की, उपाध्यक्ष खुल्लामा देवेन्द्र निरौला, Read More…