मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।सामुदायिक वन परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए । नगर क्षेत्रमा रहेका सिमसार तथा सामुदायिक वनलाई सिंगार्ने अभियानमा नगरले हातेमालो Read More…
Day: January 23, 2023
हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन
झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गर्नुभएको Read More…
मेचीनगरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरू
मेचीनगर । “दिगो शान्तिका लागि, उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ । न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति Read More…
प्रधानमन्त्री र नवनिर्वाचित सभामुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको हो । सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् । नेकपा ९एमाले०का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका Read More…




