मेचीनगर । झापाको मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ । मेचीनगर वडा नं ९, Read More…
Day: February 3, 2023
व्यवसायमा निरन्तर कञ्चन
मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक Read More…
व्यवसायीका ‘सच्चा साथी’ बनेर उभिएका भिम
मेचीनगर । युवा व्यवसायीमाझ लोकप्रिय भिम विष्ट कुशल व्यवसायी हुन् । उनी मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेका छन् । युवालाई व्यवसायमा जोडेर अघि बढ्नु पर्छ भन्ने पवित्र भावना बोकेका विष्ट धुलाबारी बजारमा हार्डवेयर पसल सञ्चालन गर्छन् । व्यवसायी होस् वा साथीभाई भनेपछि मरिहत्ते गर्ने विष्टले ६ वर्ष अघिबाट व्यवसायमा Read More…



