मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालय मेचीनगर ६ को वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ भएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले २ दिवसीय वार्षिोत्सवक कार्यक्रमको आज उद्घाटन गर्नु भएको हो । वहाँले शैक्षिक संस्थाहरू नाफामुखी नभई सेवामुखी भएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले स्थानीय सरकार नगरभित्रको शैक्षिकस्तर सुधारकालागि Read More…
Day: February 16, 2023
किताबी ज्ञान मात्र होइन, जीवन सफलपार्न अतिरिक्त क्रियाकलाप पनि त्यतिकै आवश्यक छ : नगर प्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारीमाविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्र्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो उपाधि Read More…
न्यू स्टार सेमी फाइनलमा, आज आयोजक र दार्जिलिङ्ग भिड्दै
मेचीनगर । पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल Read More…
महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी Read More…
बिर्तामोड अन्तरर्नष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा
बिर्तामोड । बिर्तामोड अन्तरर्नष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा लगभग ५० करोड रुपैंयाँ बराबरकमे कारोबार हुने अनुमान गरिएको छ । मेलाको स्टलहरुमा कृषि, उद्योग लगायतका क्षेत्रमा आवश्यक पर्ने कृषि औजारहरु पाकिस्तानमा बनेको छालाको ज्याकेट, जुत्तासहित विदेशी उत्पादनहरु समेत रहन्छन् । नेपाली हस्तकलाका सामानहरु, सांस्कृतिक मौलिक पहिचान झल्कने, खाद्य परिकार, भेषभूषा, Read More…





