मेचीनगर । मेचीनगर–४ का स्थानीय महिलाहरु बिहीबार नयाँ उत्साहका साथ वडा कार्यालयमा आयोजित एउटा अन्तरक्रियामा सहभागी बने । उनीहरुलाई काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले व्यापार व्यवसायमा प्रवद्र्धन गर्न अपनाउनु पर्ने विविध विषयमा प्रशिक्षणात्मक अन्तरक्रिया गरेका थिए । ग्रामीण उद्यमलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा उनीहरुले सहभागी महिलाहरुलाई समूह बनाएर सहजीकरण गरेका थिए । कार्यक्रमलाई Read More…
Day: February 23, 2023
शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण
बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा भोलि (फागुन १२ गते) देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले पुराण सफल पार्न मन्दिर समितिका अध्यक्ष गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति Read More…
मेचीनगरको पन्द्रवटै वडामा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सञ्चालन
मेचीनगर। आजदेखि झापाको मेचीनगर नगरपालिकामा हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आजदेखि १० दिनसम्मका लागि मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु भएको हो । मेचीनगरको पन्द्रवटै वडाबाट आजबाट हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान एकैसाथ सञ्चालन गरिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान Read More…
भुटानलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा
झापा । भुटानलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्बल प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्बलले अन्तिम चारमा स्थान बनाएको हो । डुक ल्यायुल एफसी बिरुद्ध सुरूवात देखि नै आक्रमक बनेको आर्मीको लागि Read More…
रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान
झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर-१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ Read More…
आजबाट हात्तिपाइले रोगबिरुद्ध अभियान सुरु
काठमाडौं । आजदेखि हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन Read More…
आखिर अनेरास्ववियु नै किन ?
प्रिय साथिहरु, विधार्थी जिवनलाई व्यवस्थित बनाउँदै जादा हामि कहिले न कहिले कहि न कहि विधार्थी संघ सगठन सँग ठोकिन पुग्छौ । यसरि ठोकिदै गर्दा सबै भन्दा पहिला हाम्रो मनमा आउने पहिलो प्रश्न किन र कुन विधार्थी संगठन ? प्रिय साथिहरु, सर्वप्रथम त बिभिन्न विचारधारा बोकेका हरेक विधार्थी संगठनको साझा उदेश्य भनेको विधार्थी हरुको हक अधिकार Read More…







