बाहुण्डाँगी । मेचीनगरको शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको पारिजात पब्लिक स्कुल मेचीनगर ९ को २३ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार ढुङ्गानको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४ जना Read More…
Day: February 25, 2023
खाँडादेवि जेसिजद्वारा लोम अफिसर तथा प्रि–इन्डक्सन तालिम सप्पन्न
बाहुण्डाँगी । खाँडादेवि जेसिजको आयोजनामा प्रि – इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ। खाँडादेवि जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका(१ राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान कृषि सहकारिका सस्थापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । तालिमको प्रमुख Read More…
गैंडाकोट जेसीजका पदाधिकारीलाई तालिम
बाहुण्डाँगी । गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । गैंडाकोटस्थित सहमतिको सभाहलमा भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसाल रहेका थिए । तालिममा प्रशिक्षक भुसालले जेसीजका विभिन्न जिम्मेवार पदहरुको काम, कर्तव्य तथा अधिकारका विषयमा जानकारी गराएका थिए । पदाधिकारीलाई तिनको काम कर्तव्यवोधका लागि दिइने यो तालिम निकै फलदायी Read More…
संकटालाई पाखा लगाउँदै त्रिभुवन आर्मी फाइनलमा प्रवेश
झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा टुंगिएपछि Read More…
आज आर्मी र संकटा क्लब फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दै
झापा । मेची रंगशालामा जारी प्रथम भद्रपुर झापा गोल्डकपकमा आजदेखि सेमिफाइनलको खेल हुँदैछ । प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब काठमाडौं बिच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने छ । यस अधि भएको क्वाटरफाइनल खेलमा आर्मीले पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय Read More…





