संघ \संस्था

हेटौंडामा सूचना प्रविधी मेला हुने, मेलामा रोबर्ट र पब्जी प्रतियोगिता

झापा । हेटौंडामा रोबार्ट र पब्जी प्रतियोगिताको हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हेटौंडामा सूचना प्रविधी मेलामा रोबर्ट र पब्जी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने आज पत्रकार सम्मेलन मार्फत मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुस्प पुडासैनीले बताउनु भयो । रोबार्ट र Read More…

संघ \संस्था

झापामा फागुन २२ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक

झापा । झापामा मतदाता नामावली संकलन तथा अद्यावधिक (दावी विरोध) कार्यक्रम २०७९ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बुधबार प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा झापाको पन्द्रवटै पालिकाबाट निर्वाचन सम्पर्क व्यक्ति, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । यसैबीच अन्य पालिका जस्तै मेचीनगर नगरपालिकामा पनि यहीँ Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको युवा सशक्तीकरण तालिम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा आज बुधबार एक दिने युवा सशक्तीकरण तालिम सम्पन्न भएको छ । इष्ट होराइजन स्कुलका प्लस टु का विद्यार्थीहरु लाई इम्पावरिङ युथ ट्रेनिङ्ग प्रदान गरिएको हो । मेचीनगर लेडी जेसीजकि अध्यक्ष रश्मि थापाको सभापतित्व तथा एन प्याब्सनका केन्द्रिय सदस्य एवम् इष्ट होराइजन स्कुलका प्रीन्सिपल सन्जिव राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको Read More…

खेलकुद

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो । निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट आउटमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रले सातदोबाटोलाई ४–३ गोलअन्तरले पराजित Read More…

संघ \संस्था

बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा

मेचीनगर । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हँुदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो । वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ Read More…

संघ \संस्था

याक्थुङ ज्ञान महोत्सव फागुन १९ र २० गते हुने

झापा । ‘बौद्धिक ज्ञान आदान प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराका साथ झापामा याक्थुङ ज्ञान महोत्सव २०७९ आयोजना हुने भएको छ । याक्थुङ युवा मञ्च केन्द्रीय समितिले आगामी फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका(८, स्थित झिलझिलेमा महोत्सव आयोजना गर्न लागेको याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजमले जानकारी दिइन् । दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ Read More…

खेलकुद

आइसिसी विश्पकप क्रिकेट लिग–२ खेल्न सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्पकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो । युएईमा जारी आइसिसी विश्वकप लिग–२ Read More…

समाचार

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

विराटनगर । प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो। नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। Read More…

खेलकुद

केपी ओली कप : उपाधिका लागि आज मछिन्द्र र सातदोबाटोबीच प्रतिस्पर्धा

काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटोबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बीच प्रतिस्पर्धा हुन लागेका हो। आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल Read More…