बाहुण्डाँगी । नेपाली क्रिकेट टिमले बिहिवार युएइलाई हराउँदै क्रिकेटको विश्वकप खेल्ने बाटो खुल्ला गरेको खुसीयालीमा विर्ता जेसीजद्धारा दिप प्रजवलन कार्यक्रम सम्पन्न गरेको छ । विहिवा।र साँझ मुक्तिचोकमा आयोजित भेलामा दि प्रजवलन गरिएको हो । विभिन्न संघ संस्थासँगको सहकार्यमा नेपालले पाएको सफलतालाई खुसी साट्नका निम्ति दिप प्रजवलन गरिएको शाखाका अध्यक्ष घनश्याम चौधरीले बताउनु भयो । त्रिवि Read More…
Day: March 16, 2023
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : काठमाडौं सेमिफाइनलमा प्रवेश
मेचीनगर । फ्रिडम फाइटर युथ क्लब काठमाडौं मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल क्लब आसमलाई लाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौं सामु Read More…
काँकरभिट्टा माविले जमिन विद्यालयको नाममा नै रहनु पर्ने माग गर्दै मेचीनगरलाई बुझायो ज्ञापन पत्र
मेचीनगर । काँकरभिट्टा माविले भोगचलन गर्दै आएको जमिन विद्यालयको नाममा नै रहनु पर्ने मागसहितको मेचीनगर नगरपालिकालाई पत्र बुझाएको छ । बिहिवार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई एक विज्ञप्ती दिदैं काँकरभिट्टा माविले भोगचलन गर्दै आएको ३ बिघा ७ कठ्ठा १७ धुर जग्गा तर, राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जमिन विद्यालयकै स्वामित्वमा रहनु पर्ने माग गरेको छ Read More…
सुरुङ्गा जेसीजद्धारा मनोसामाजिक समस्य तालिम सम्पन्न
बाहुण्डाँगी । सुरुङ्गा जेसीजद्धारा मनोसामाजिक समस्य तालिम सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न तालिममा सुरुङ्गाका ४ वटा विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिश्रक केशव खुलाल बस्नेतले गर्नु भएको थियो । तालिममा कनकाइ माध्यमिक विद्यालय, हरिकुल नमुना अंग्रेजी स्कुल, पशुपति अंगेजी माध्यमिक विद्यालय, झापा मेरीगोल्डका विद्यार्थीहरु सहभागि भएका थिए Read More…
स्लिप डोभ सप्लायर्सले ल्यायो ‘स्योर स्लिप मेट्रेस’
बाहुण्डाँगी । बिराटनगरमा रहेको हनुमन्ते पोली इण्डष्ट्रीजले उत्पादन गरेको स्योर स्लिप ब्राण्डको मेट्रेसको बिक्री सुरु भएको छ। स्लिप डोभ सप्लायर्सले चितवनको भरतपुरमा यसको बिक्री सुरु गरेको हो। बुधवार पत्रकार सम्मेलन गर्दै सप्लायर्सले उक्त मेट्रेसको बिक्रीवितरण सुरु गरेको जानकारी दिएको हो। विदेशी मेट्रेसले बजार लिइरहेको अवस्थामा नेपालमै बनेको गुणस्तरीय मेट्रेसको बिक्री सुरु गरिएको सप्लायर्सका कार्यकारी निर्देशक Read More…
रामनगर जेसीजको म्याराथुनमा राजकिशोर चमार प्रथम
बाहुण्डाँगी । रामनगर जेसीजको ९ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । रामनगर जेसीजकोे आयोजनामा विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको एतिहासिक धार्मिक स्थल रामग्राम स्तुपामा स्वस्थ्यका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । रामग्राम स्तुपा देखि दौड शुरु गरिएको Read More…
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ । यसअघि टस Read More…
डोटी जेसीजद्धारा कार्यक्रम व्यवस्थापन तालिम सम्पन्न
बाहुण्डाँगी । डोटी जेसीजको आयोजनामा तथा नेपाल जेसीजको सहकार्यमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीको अगुवाइमा प्रशिश्रक सहित आफ्नो क्षेत्रका शाखाहरुका लागि तालिमको अभियान सञ्चालन सुरु गर्नु भएको छ । जस अन्तर्गत पाँचौ दिनमा डोटी जेसीजमा तालिम सम्पन्न भएको हो । तालिमको प्रमुख Read More…
अछाम जेसीजद्धारा क्षमता अभिबृद्धि तालिम सम्पन्न
बाहुण्डाँगी । अछाम जेसीजको आयोजनामा संचालन भएको १ दिने क्षमता अभिवृद्धि तालिम मंगलसेनमा सम्पन्न भएको छ । क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीको अगुवाइमा प्रशिश्रक सहित आफ्नो क्षेत्रका शाखाहरुका लागि तालिमको अभियान सञ्चालन गर्नु भएको थियो । जस अन्तर्गत छैठौ दिनमा अछाम जेसीजमा Rise And Sine भन्ने शिर्षकमा तालिम प्रदान गरिएको थियो । Read More…
नेपालले आज विश्वकप छनोटका लागि यूएईलाई पराजित गरे पुग्ने
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ। यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ। त्यसैले नेपालको अन्तिम लक्ष्य Read More…










