संघ \संस्था

मेचीनगर : खुल्ला सिमानाकाबाट हुने जोखिमको बिषयमा सरोकारवाला निकायका प्रमुखसंग अन्तरक्रिया

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले खुल्ला सिमानाकाबाट हुने जोखिमको बिषयमा सरोकारवाला निकायका प्रमुखहरूसंग अन्तरक्रिया गरेको छ । बिहिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा मेची नगरको सभाहलमा आयोजित अन्तरक्रियामा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङसहित झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, आन्तरिक राजस्व कार्यालय झापा प्रमुख शुभप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय झापा प्रमुख एसपी दुर्गाराज रेग्मी, Read More…

संघ \संस्था

हातेमालो वन : भोजराजको नेतृत्वमा प्रगतिशील समूह चुनावमा

मेचीनगर । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हातेमालो सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–१३/१४ को यही चैत ११ गते शनिबार निर्वाचन हुदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो । वन समूहको १३ सदस्यीय पदमा निर्वाचन हुँदैछ Read More…