खेलकुद

जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीलाई

झापा । जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा बिहिवार सम्पन्न प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । त्यस्तै विकास मैनाली तेस्रो र रिसोन थापा चौथो भए । उनीहरुले Read More…

धर्म संस्कृती

आज हनुमान जयन्ती

झापा । चैत्र शुक्ल पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यसलाई वर्षको पहिलो पूर्णिमा मानिन्छ। यो दिन हनुमान जयन्ती मनाइन्छ। पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन्। चैत्र शुक्ल पूर्णिमाका अवसरमा विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। बालाजुमा २२ धारा मेला ​विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ Read More…