काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको छ । आज भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो Read More…
Day: May 2, 2023
एसीसी प्रिमियम कप : नेपाल-यूएईको बाँकी खेल आज
काठमाडौं । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण प्रभावित बनेको नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको बाँकी फाइनल खेल आज हुँदैछ । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली Read More…
तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा
सिन्धुपाल्चोक । नेपाल-चीनबीचको सबैभन्दा ठूलो उत्तरी सीमा सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाली उत्पादन चीन निर्यात गर्दै आठ वर्षपछि नाका दुईतर्फी सञ्चालनमा आएको हो । २०७१ सालको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, भोटेकोसी बाढी तथा कोरोना महामारीका कारण कहिले बन्द त कहिले एकतर्फी खुल्दै आएको यो नाका सोमबारबाट भने पूर्णरूपले सञ्चालनमा Read More…
अन्तरवडा क्रिकेटको उपाधि भद्रपुर-८ लाई
झापा । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा नम्बर ५ लाई सहजै हराउँदै वडा नम्बर ८ ले उपाधि हात पारेको हो । पहिला ब्याटिङ रोज्दै वडा नम्बर ८ ले निर्धारित Read More…




