मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको स्थिति बुझ्न स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । समृद्ध नगर बनाउने अभियानमा होमिएका नगरप्रमुख बुढाथोकीले समयमा नै योजनाहरु गुणस्तरिय रुपमा सम्पन्न गर्न अनुगमनलाई तिब्रता दिएको बताए । उनले जनताको समस्या सुन्दै उनीहरुको समस्या समाधान गर्न नगरपालिका लागि परेको बताए । अहिले नगरको Read More…

