झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ । गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् । किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् । गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश Read More…
Day: May 13, 2023
स्थापना दिवस: यी हुन् सम्मानित हुने प्रअ तथा शिक्षक
विर्तामोड । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा दर्जनौं पुरस्कृत भएका छन् । विर्तामोड महानन्द चोकस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनमा २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा अग्रज शिक्षक सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मानित हुने प्रअहरुमा मोहनमाया मावि बिर्तामोडका शेरबहादुर श्रेष्ठ, दिपीनी आवि दमकका शेषकुमार निरौला तथा गौतम Read More…
हल्दिबारी-२ मा मेडिहोम हस्पिटलको सेवा सुरू
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका २ मा स्थापना गरिएको मेडीहोम हस्पिटलको उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले विशेष कार्यक्रम बिच गर्नु भएको छ । हस्पिटल उद्घाटन गर्दै अध्यक्ष लिङ्गदेनले आफ्नै ठाउँमा स्थापना भएका अस्पताललाई विश्वास गरि स्वास्थ्य पहिले चेक जाँच गर्न अनुरोध गर्दै बिरामीलाई दिनु पर्ने सेवामा अस्पताल सधै सजग रहन सुझाव दिए । हस्पिटल Read More…
मेचीनगर ९ मा विशेषज्ञ डाक्टर सहित जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । वडा नंं. ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क Read More…




