मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काँकरभिट्टा मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ विकेटले पराजित गर्दै काँकरभिट्टा मावि विजयी भएको छ । काँकरभिट्टा माविले टस जितेर फिल्डीङ्ग रोजेको Read More…
Day: May 27, 2023
मेचीनगरमा नि:शुल्क आँखा स्वास्थ्य शिविर, २६५ जनाले जचाँए
मेचीनगर । आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको यस आराध्य बचत तथा ॠण सहकारी संस्थाको स्थानीय आयोजनामा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग, दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग Read More…
होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा श्रेष्ठ निर्वाचित
मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन्। आज काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्। त्यसैगरी Read More…
झापा : स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु
झापा । झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट शनिवार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- ४ निवासी ८ वर्षीया सोमिया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुद्धशान्ति- ४ स्थित जोरलाबरको भित्री सडक खण्डमा पश्चिम तर्फबाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको Read More…
रवि विरुद्ध निरन्तर मुद्दा हाल्ने युवराज सफल बानेश्वरमा कुटिए
काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका अधिवक्ता युवराज सफल कुटिएका छन् । उनीमाथि आज शनिबार एक समूहले बानेश्वरमा कुटपिट गरेको हो । बानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले गरेको प्रदर्शनका क्रममा सफलमाथि कुटपिट भएको हो । उनीमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको जनाइएको छ । Read More…
दुर्गेश्वरी साकोसद्वारा अनाथ आश्रमलाई सहयोग
मेचीनगर । झापाको मेचीनगर ८ मा रहेको दुर्गेश्वरी कृषि सहकारी संस्थाले जागृत बाल उद्धार केन्द्र नेपाललाई सहयोग गरेको छ । शनिबार संस्थाका अध्यक्ष सन्तोस मेचेसहित पद्धाधिकारी तथा कर्मचारीको टोली मेचीनगर७ स्थित जागृत बाल उद्धार केन्द्रमा पुगेर अनाथ बालबालिकाको लागि आवश्यक सहयोग गरेको हो । संस्थाले बिगत बर्गादेखि नै आर्थिकसंगै सामाजिक कायलाई निरन्तरर्ता दिदैं आइरहेको छ Read More…
होटल व्यवसायी संघ मेचीनगरले गर्यो दर्जनौँलाई सम्मान
मेचीनगर । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो । लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी यस क्षेत्रको Read More…







