मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको छात्रतर्फको खेलमा काँकरभिट्टा माविलाई ६ विकेटले पराजित गर्दै बालकल्याण मावि विजयी भएको छ । बालकल्याण माविले टस जितेर फिल्डीङ्ग रोजेको थियो Read More…
Day: May 28, 2023
स्मिता दहालको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक
झापा । युवा पुस्ताकी चर्चित गायिका स्मिता दाहालले ‘आँखामा गाजल’ बोलको नयाँ गीत ल्याएकी छन्। स्मिताको स्वर रहेको ‘आँखामा गाजल’मा शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । सरोज ओलीले निर्देशन Read More…


