मेचीनगर । बर्खा लागेसंगै अबिरल बर्षका कारण खोला नदीहरुमा आउने बाढीले बर्षेनी धेरै धनजनको क्षति पुर्याउँदै आइरहेको तितो यथार्थ छ । यसैलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा हुने बिपद न्यूनिकरणका लागि चासो देखाउँदै स्थलगत अनुगमनलाई तिब्रता दिन थालेका छन् । मेचीनगरमा बिशेषगरी मेची नदी, निन्दा, टिमाई, राइसिङ, घैलाडुब्बा, काली खोलालगायतले बर्षाको Read More…
Day: June 28, 2023
मेचीनगर संयोजकमा श्रेष्ठ
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । मेचीनगरको सम्मेलन आयोजक कमिटी सदस्यमा नगरका १५ वटै वडा अध्यक्षहरुलाई सदस्य बनाउने निर्णय भएको बैठकमा सहभागी राष्ट्रिय युवा संघ झापा क्षेत्र Read More…
मेचीनगरलाई प्रेस क्लबको ध्यानाकर्षण
मेचीनगर। मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र नगर प्रमुख बुढाथोकी र उपप्रमुख मिना पोख्रेल उप्रेतीले संयुक्तरूपमा बुझेका थिए । यसअघि पनि प्रेस क्लबले Read More…
मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च
मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा Read More…




