मेचीनगर । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ । आइतबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका Read More…
Month: July 2023
दमक नगरपालिकाकै क्वावाटरमा प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कतको भिडियो सार्वजनिक
झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले एक युवतीसँग कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आलोचना हुन थालेको छ । अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन Read More…
लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा
दुर्गापुर । लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहनुभएको छ । यसैगरि सहकोषाध्यक्षमा Read More…
मेची भन्सार : १०० को सामानमा भन्सार असुल्दै, १ करोडको सामान विनाभन्सार पास !
झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट भन्सार नतिरी पास गराइएको १ करोडभन्दा बढी मूल्यको सामानसहित कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । एक करोड बढी मूल्यको सामानसहित प्रहरीले काँकरभिट्टाबाट एउटा कन्टेनर नियन्त्रणमा लिएको हो मेची भन्सार कार्यालय काँकरभिट्टाले सर्वसाधारण जनतालाई १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार कटाउँदै आए पनि १ करोड १ लाख मुल्य बराबरको सामानसहितको कन्टेनरलाई भने Read More…
स्थानीयले खोजे चियावाल्नी गाउँको इतिहास
धुलाबारी । मेचीनगर–९ स्थित तीनतिरे चोकलाई चियावाल्नी गाउँ नामले नै चिनाउने अभियान सुरु गरिएको छ । आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर पर्यटनको विकास गर्ने उद्घोष गरिएको छ । आजभन्दा ८० वर्ष अगाडि चियावाल्नी गाउँमा एक महिलाले चिया बेच्ने गरेको इतिहास छ । पछि उक्त ठाउँलाई चियावाल्नी गाउँ भनियो । Read More…
जिल्ला सहकारी संघलाई कारबाही गर्ने विप्लव नेकपाको चेतावनी
झापा । नेत्र विक्रम चन्द ” विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्ला सहकारी संघको नाममा संघका सचिब भनिने भवानि प्रसाद दंगाल र अध्यक्ष भनिने गणेश ढकालको नाममा मिती २०८०/०४/१० गते जारि बिज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ। यसअघि साउन १० गते झापा जिल्ला सहकारी संघले प्रेस विज्ञप्ति जारी Read More…
कोशी प्रदेश : को हुन्छन् कामचलाउ मुख्यमन्त्री?
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय बदर गरिदिएपछि त्यहाँ कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विवाद उठेको छ। सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार बनाउन भनेपछि त्यो बेलासम्म कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विवाद उठेको हो। सर्वोच्चको बिहीबारको आदेशपछि उद्धव थापाको सरकार असंवैधानिक ठहर भएपछि हिक्मत कार्की नै कामचलाउ सरकारको मुख्यमन्त्री Read More…
प्रेस सेन्टर झापाको पहिलो विस्तारित बैठक सम्पन्न
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार बिर्तामोडमा विविध बिषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा गत फागुन ९ गते कनकाईमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट चयन भएको राजु पाठक नेतृत्वको समितिले हालसम्म गरेका विभिन्न कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा उपस्थित सम्पूर्ण सहभागीहरुले Read More…
मेचीनगरमा जग्गा वर्गीकरण सम्पन्न, बुधबारदेखि कित्ता काट खुल्ला हुने
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि नगरपालिकाले आगामी बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि अभिलेख आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश Read More…
खबरमञ्च साप्ताहिक सफतापूर्वक ८औं वर्षमा प्रवेश
मेचीनगर । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो । २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी प्रकाशन सुरु गरिएको खबरमञ्च साप्ताहिक पत्रिका बिगत बर्षदेखि नै Read More…










