झापा । सरकारले पेट्रोल, डिजेल र मट्टितेल मूल्य बढाएको छ । नेपाल आयल निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र Read More…
Day: August 15, 2023
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका Read More…
सुत्केरीको बिर्तासिटीको भेन्टिलेटरमा उपचार हुँदै
बिर्तामोड । मृत्यु भइसकेको भनिएको सुत्केरीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । बिर्तामोड १ कि २७ वर्षीया सुत्केरी सिर्जना संग्रौलाको अहिले बिर्तासिटीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । सुत्केरीको क्रममा कुनै समस्या नदेखिए पनि चिकित्सकले जिम्मेवार पूर्ण डिउटी नगरेका कारण भेन्टिलेटरमा पुराउनु परेको परिवारको भनाई छ । सुत्केरी अवस्थामा प्रेसर बढ्न Read More…



