राजनीति

जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ: रवि लामिछाने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् । झापाको इटाभट्टामा भएको पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । उनले अब यस्तो नचल्ने बताए । लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल Read More…

समाचार

दाजुभाइ मिलेर गरे सुन्दर किसानको हत्या

झापा । झापा मेचीनगर ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरि  घर नजिकैको पैनीमा झाडीले छोपेका थिए । रामजी र कुकरसिंह सहोदर दाजुभाइ हुन् । गत बुधवार घर नजिक स्कुलमा फुटबल Read More…

समाचार

नाता पर्नेहरुबाटै मेचीनगर ८ का सुन्दर किसानको हत्या

मेचीनगर । मेचीनगर वडा नं. ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या परिवारकै नाता पर्नेहरुबाट भएको अनुसन्धानबाट पत्ता लागेको छ । गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उहाँ घर नफर्किएपछि खोजी भएको थियो । शनिवार उहाँको लाश नजिकैको खेतको पैनीमा झाडीले छोपेको अवस्थामा भेटिएको थियो । प्रहरीले उक्त हत्यामा नाताले दाजु Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ २ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने Read More…