विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । गत भदौ ७ Read More…
Day: September 7, 2023
रास्वपा सभापति गौतमलाई मातृ शोक
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर सभापति कमल गौतमलाई मातृ शोक परेको छ । मेचीनगर-२ बौद्धमोड निवासी गौतमकी ममातमयी माता ६५ बर्षीय डम्बरमाया गौतमको बुधबार राती स्वार्गारोहण भएको हो । २०१५ सालमा जन्म भई २०८० साल भदौं २० गते बुधबार राती ११ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्व. डम्बरमायाको दुई छोरा र Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २१ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष Read More…



