काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएका छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो। सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै उक्त सूचना जारी गरेको हो । ७१ वर्षको उमेरमा मंगलबार बिहान नेम्वाङको असामयिक निधन भएको थियो । नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने Read More…
Day: September 12, 2023
कोशी प्रदेश: मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त
झापा । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले आाचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । भदौ २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि Read More…
संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २६ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। बृष (इ, Read More…




