मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचिनगर १ र २ नं वडाकमिटीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शनिबार साझ युवा संघ मेचिनगर १ र २ नं वडा कमिटीले गाडागल्ली बजारमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कोशी Read More…
Day: September 16, 2023
म्याग्दी सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
बाहुण्डाँगी । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। Read More…
भष्ट्राचारको सवालमा राज्य कठोर बन्नुपर्छ : महामन्त्री शर्मा
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भष्ट्राचारको सवालमा राज्य अब कठोर भएर जानुपर्ने बताएका छन् । उनले देशमा पछिल्लो समय घटेका भष्ट्राचारका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुन काण्ड, ललिता निवास प्रकरण, वाइटबढी घोटला काण्ड जस्ता भष्ट्राचारमा जोकोहीको संलग्नता भएपनि त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । शनिबार गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस Read More…
मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न
मेचीनगर । मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । आज मेचीनगर -४ आमडागी स्थित भिरपाखा रिसोर्टमा समुहको प्रथम वार्षिक उत्सवको उद्घाटन पशु प्राविधिक समेत रहेका मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए । उनले व्यानर पढेर वार्षिक उत्सवको उद्घाटन गरेका थिए । मेचीनगर क्षेत्रमा छरिएर रहेका पशु Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ ३० गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। बृष (इ, Read More…





