मेचीनगर। मेचीनगर नगरपालिकाले शुक्रबार नगरका औषधि पसलमा छड्के अनुगमन गरेको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय झापाको प्रतिनिधि, जन स्वास्थ्य निरीक्षक, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुका प्रतिनिधिसहितको टोलीले नगरको मुख्यः व्यपारिक केन्द्रविन्दु धुलावारी बजारको पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गरेको हो । औषधि बिक्री–वितरतणको Read More…
Day: September 22, 2023
मंग्रान्ती र आचार्यसहित छानिए १७ प्रतिनिधि
मेचीनगर । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । शुक्रबार क्षेत्रीय पार्टी कार्यलय काँकडभिट्टामा प्रदेश अधिवेशनका लागि प्रतिनिनिधि सर्वसम्मत चयन गरिएको हो । प्रथम कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक टिका मंग्रान्ती र प्रस चौतारीका केन्द्रिय सदस्य तथा झापा Read More…
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रवार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिए । Read More…
सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना
इलाम । इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८ Read More…
मेचीनगरको ध्यान, महिलालाई आत्मनिर्भर बनाउने अभियान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तरर्गत महिलालाई लक्षित गरि “महिला सीप विकास केन्द्र” सञ्चालनको अन्तिम तयारीमा रहेको हो । नगरपालिकाले महिलाहरूलाई लक्षित गरी वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दुरीमा सुविधा सम्पन्न Read More…
शिक्षाको नाममा राजनिती गर्ने र प्रहरी प्रंशासनमा राजनिती गर्नेलाई पदमुत्त गरौं !
मिलन भट्टराई कमल । मेरो विचारमा वास्तवमा शिक्षक र प्रहरी प्रशासन सेनालाई देशकै सबैभन्दा उत्कृष्ट सेवा सुबिधा दिनुपर्ने हो किनभने शिक्षक हाम्रो देशको भविष्य हुन्। भने प्रहरी प्रशासन हाम्रो देश र जनताको सुरक्षा गर्नुहुन्छ।तर धेरैजसो शिक्षक र प्रहरी प्रशासन अहिले कुनै न कुनै राजनीति पार्टीका कार्यकर्ता भएको देखिन्छ । त्यस्ता शिक्षक र प्रहरी प्रशासनलाई बर्खास्त Read More…
प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक, झापाबाट मनकुमार र प्रेम
काठमाडौँ। प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । काउन्सिलले १६ जनालाई सम्मान गर्ने भएको Read More…
आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली
झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बुधबारदेखी अनिश्चतकालीन रुपमा विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रीएका सामुदायीक विद्यालयका शिक्षकहरुको आन्दोलन प्रति समर्थन जनाएका छन् । बिहिबार गृह जिल्ला झापाको आफ्नै नगर दमकमा राष्ट्रिय यूवा सघं नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सरकारले यथाशिघ्र Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल असोज ५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने Read More…









