झिलझिले । झापाका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । उनिहरु आफ्नो हकहितको लागि चरणबद्ध संघर्षमा जुटेका हुन् । शुक्रबार झापाका १५ वटै स्थानीय तहका कर्मचारीले आफ्नो अधिकार र हकहितका लागि सरकार विरुद्ध आन्दोलन गर्न संघर्ष समितिनै बनाएका छन् । गएको असोज ८ गतेको स्थानीय तहका कर्मचारीको भेलाले जिल्ला स्तरिय संघर्ष समिति गठन गरेको थियो Read More…
Day: September 29, 2023
दुर्घटना न्यूनिकरणका लागि झापा नेशनलले बनायो जेब्राक्रस
इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु इटाभट्टामा जेब्राक्रस निर्माण गरिएको छ । मेचीनगर –७ इटाभट्टा पूर्व झापा नेशनल स्कुल जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको हो । पूर्व पश्चिम राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको दक्षिण दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या भएको थियो । Read More…
चोङ्वाङ्ग परिवारद्वारा पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई चोङ्वाङ्ग परिवारले राहत वितरण गरेका छन् । परिवारसहितको टोली बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पूर्वी नेपाल तथा नेपालबाहिर रहेका चोङ्वाङ्ग परिवारका सदस्यहरुले पहिरो प्रभावित ६५ परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, दाल Read More…
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’, श्रीमतीले जंगलमै लछारिन्
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल असोज १२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको Read More…





