अर्थ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेको छ । त्यस्तै, हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

संघ \संस्था

आफ्नो ठाउँ आफै बनाउन बृहत श्रमदान मार्फत जुटे स्थानीय

इलाम । पछिल्लो समय तीनै तहका सरकारलाई काम गरेनन् भनेर आरोप लगाउँनेहरूको जमात बढ्दै जाँदा झापा र इलामका स्थानीयबासिन्दा भने सरकारको मुख नताकी आफ्नो ठाउँ आफै बनाउन जुटेका छन् । बृहत श्रमदान कार्यक्रम आयोजना गर्दै इलामको चुलाचुली गाँउपालिका, झापाको कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकाका स्थानीयबासिन्दा एक भएर आफ्नो ठाउँ आफै बनाउने अभियानमा जुटेका हुन् । Read More…

धर्म संस्कृती

किन मनाइन्छ, सोह्र श्राद्ध ? यो अवधिमा के गर्न मिल्छ, के मिल्दैन ?

काठमाडौं । दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ। हिन्दु धर्मावलम्बिले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ Read More…

संघ \संस्था

सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा Read More…