मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि प्रारम्भिक छलफल सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित छलफलमा जनप्रतिनिधिसंगै प्रशासन प्रमुख र विभिन्न शाखा प्रमुखहरूको सहभागीता रहेको थियो । समृद्ध नगर बनाउन जनप्रतिनिधि र कर्मचारीहरूको उत्तिकै भूमिका रहने भएको हुँदा जनप्रतिनिधि र शाखा Read More…
Day: November 3, 2023
नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट
झापा । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए । Read More…
विश्वकपमा पुग्न नेपाल आज यूएईसँग भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दैछन् । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले Read More…
आजभोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको Read More…
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कार्यालय अब झापाको चन्द्रगढीमा पनि
भद्रपुर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको चन्द्रगढीमा संस्था अन्तर्गत आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड चन्द्रगढी उपशाखा कार्यालयको एक कार्यक्रमका बिच बिहिबार भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल र नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगर प्रमुख विनोदकुमार पोख्रेलले संयुक्त रूपमा समुदघाटन गरेका Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
झापा । आज कात्तिक १७ गते शुक्रबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) मनसि रोमाञ्चस्य समयः भवति तथा च स्वरस्य प्रभावः। नवीनं शुभं च कर्म चर्चा भविष्यति। साझेदारीयां पट्टे च विशेषलाभाः भविष्यन्ति। मनमा उत्साहका साथै आवजको प्रभाव भढ्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ Read More…






