भद्रपुर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एकएक अंक जोडेका Read More…
Day: November 27, 2023
मेचीनगरद्वारा ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` भव्य कार्यक्रमका बिच सुरू गरेको छ । आज बिहान नेपालको पुर्वी नाका स्थित काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर नगरपालिकाले´लैंगिक हिंसा विरूद्धको १६ दिने Read More…


