धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
परीक्षा इत्यादयः प्रतिस्पर्धासु उत्तीर्णाः भवन्ति। कार्यं सुकरं भविष्यति।
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
अद्य सत्कर्मणां चर्चा भविष्यति। राजनैतिकसामाजिककार्येषु सफलता भविष्यति।
आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
अद्यत्वे सद्विचारैः प्रेरिताः क्रमेण लाभं प्राप्नुयुः । नूतनं न्यूनं आरभ्यते।
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ ।

कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
अद्य भवन्तः नूतनं ज्ञानं ज्ञातुं अवसरं प्राप्नुयुः। भवन्तः महिलाभ्यः मित्रेभ्यः वा विशेषं साहाय्यं प्राप्नुयुः।
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बहिः भोजने सावधानी भवितव्या। भवन्तः दुःखिताः भवेयुः। समीपस्थात् द्रोहः भवेत् ।
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका होला ।

कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
अद्य किमपि शुभं मुखं प्रकाशयिष्यति। विवाहितजीवनं सुखदं भविष्यति। वित्तीयक्षेत्रं उत्तमम् अस्ति।
आज कुनै राम्रो कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्र राम्रो हुन्छ ।

तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
मित्राणां समर्थनं प्रोत्साहनं च प्राप्स्यथ। भवतः सामर्थ्यं प्रदर्शयितुं अवसरः भविष्यति।
साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
अद्य समीचीनसमये सम्यक् निर्णयः कर्तुं शक्यते। दम्पती सुखी सुखी च भविष्यति।
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ ।

धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
अद्य भवतः सामानं नष्टं भवेत्। नासिकायां कण्ठे च यदि समस्या अस्ति तर्हि धैर्यं कुर्वन्तु।
आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला संयम रहनुहोस ।

मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
सत्कर्म चर्चा भविष्यति। परिश्रमः सम्पन्नः भविष्यति। श्रमस्य सम्यक् मूल्याङ्कनं भविष्यति।
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
प्रेमसौहृदयोः बन्धनं कठिनं कर्तुं समयः अस्ति। आतिथ्यं प्राप्तम्। भवन्तः स्वकार्यं दर्शयित्वा अन्येषां आकर्षणं कर्तुं शक्नुवन्ति।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारार्थं यात्रायाः सम्भावना अस्ति । असमाप्तं कार्यं क्रमेण अग्रे गमिष्यति। ज्ञानं वर्धते।
व्यवसायका लागि यात्राको सम्भावना छ । अधुरो काम विस्तारै अघि बढ्नेछ । ज्ञान वृद्धि हुन्छ ।

ज्योतिषी पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल सम्पर्क नं 9844639228/ 9818234776