संघ \संस्था

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी Read More…

संघ \संस्था

मेचीनगरद्वारा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको हो । अभियानको सुरुवातमा बुधबार नगरपालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकरभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरु हटाइएको Read More…

संघ \संस्था

मेचीनगर : समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया

मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा Read More…

स्वास्थ्य

मेचीनगरद्वारा स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ आयोजित Read More…

संघ \संस्था

हात्तीलाई पर्यटनसंग जोड्न बाहुण्डाँगीमा प्रकृति पार्क

झापा । हात्तीलाई पर्यटनसंग जोड्न झापाको मेचीनगरमा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुण्डाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको Read More…

खेलकुद

झापा लिग फुटबल : बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनल प्रवेश

भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो । शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा Read More…

संघ \संस्था

मेचीनगरद्वारा प्यारीभिट्टा बसपार्क पूर्णरुपमा सञ्चालन गर्न जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालासंग छलफल

झापा । झापाको मेचीनगर नगरपालिकाले मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालन चुस्तदुरुस्त रुपमा अगाडी बढाउन जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका नेतृत्व तथा सरोकारवालाहरुसंग छलफल गरेको छ । काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क करिब दश बर्षपछि गत असोज महिना अर्थात वडादशैं अगाडीदेखि सञ्चालनमा ल्याएको हो । नेपालको Read More…

समाचार

नेपाल–भारत सीमा स्तम्भको मर्मत सुरु

त्रिलोचन गौतमझापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । झापा । Read More…

संघ \संस्था

भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५०५५५ रुपैयाँको पुरस्कार

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो । अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता Read More…

खेलकुद

झापा लिग फुटबल : अर्जुनधारा र शिवसताक्षी क्वार्टर फाइनलमा

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो । आजको Read More…