मनोरञ्जन

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं । लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु Read More…

खेलकुद

झापा लिग फुटबल : अर्जुनधारा च्याम्पियन

भद्रपुर । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद Read More…

संघ \संस्था

मेची कृषक सहकारी संस्थाको २४ औं साधारण सभामा पत्रकार पौडेल सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दजनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा Read More…

संघ \संस्था

लैंगिक हिंसा विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा आज (शुक्रबार) लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ । किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य Read More…

खेलकुद

झापा लिग फुटबल : बुद्धशान्ती र अर्जुनधारा फाइनलमा प्रवेश

भद्रपुर । झापाको बुद्धशान्ती र अर्जुनधारा भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो । झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी Read More…

स्वास्थ्य

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसंगै विरामीको आकर्षण बढ्दै

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो । ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान Read More…

राजनीति

विप्लप नेतृत्व नेकपाको चरणबद्ध आन्दोलनलाई तिब्रता

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत नेकपा मेची ब्युरोले झापा , इलाम र पाँचथरमा विरोध प्रदर्शन गरेको छ। घोषित आन्दोलनको तालिका अनुसार बिहीबार देशैभर पार्टी जवस र जनताको उपस्थितिमा झापा लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन Read More…

संघ \संस्था

सामुदायिक वनलाई काठ र दाउरामा मात्रै सिमित राख्नु हुँदैन : प्रदेश सांसद बजगाई

मेचीनगर । कोशी प्रदेशसभा सदस्य सविना बजगाईले सामुदायिक वनलाई संरक्षण गरि त्यसलाई आय आर्जनसंग जोड्न आवश्यक रहेको बताएकी छिन् । बिहिवार मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन तथा उपभोक्ता समूहको १० औं वार्षिक साधारणलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी प्रदेश सभा सदस्य बजगाईले वनलाई काठ र दाउरामा मात्रै सिमित पार्न नहुने बताइन् । वन Read More…

संघ \संस्था

कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न

रितीक अधिकारी सर्लाही । नदी उकास जमीनको पुनस्थापनाका लागि हरिवनमा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । सर्लाहीको हरिवनमा रहेको ग्रामीण स्वयंसेवक समाज हरिवनको आयोजना तथा हरिवन नगरपालिकाको साझेदारीमा नदी उकास भूमिको पुनस्थापनाका लागि कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न भएको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए । उनका अनुसार युएनडिपी नेपालको आर्थिक सहयोगमा हरिवन नगरपालिकाका Read More…

खेलकुद

झापा लिग फुटबल : मेचीनगर सेमीफाइनलमा प्रवेश

मेचीनगर । मेचीनगर भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उपाधि दाबेदार मानीएको मेचीनगरले आज भएको अन्तिम क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा Read More…