संघ \संस्था

मेचीनगरमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरणमा तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पन्द्रवटै वडामा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मंगलबार पनि मेचीनगर ५, ६, ७ र ८ नं वडामा वितरण गरेको हो । Read More…

स्वास्थ्य

आर्युवेद अस्पताल लखनपुरमा पाइल्स लगायत मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु

दमक । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आर्युवेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले Read More…

संघ \संस्था

पुर्वी गर्जन पत्रिकाको विशेषांक मंसिर २८ गते विर्तामोडबाट सार्वजनिकिकरण हुने

विर्तामोड । झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको पुर्वी गर्जन मिडिया प्रालिले पुर्वी गर्जन पत्रिकाको विशेषांक यहि मंसिर २८ गते बिहिवार भव्य कार्यक्रमका बीच सार्वजनिकिकरण गर्ने भएको छ। उक्त पत्रिका सार्वजनिकिकरण कार्यक्रम विर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटलको सभा हलमा दिनको १२ बजेदेखि कार्यक्रम शुरु हुने र कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल Read More…

शिक्षा

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका विद्यार्थी, Read More…

विविध

कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ । यो पटकको संस्करणमा ‘कृषि Read More…

अर्थ

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

नेपालगन्ज। बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला प्रशासन Read More…

संघ \संस्था

मेचीनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण सुरु

मेचीनगर । मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई सोमबारदेखि जग्गाको निस्सा वितरण कार्य सुरु गरेसंगै उनीहरुले धनिपूर्जा पाउने बाटो खुलेको हो । विगत लामो समयदेखि विभिन्न कारणले धनिपूर्जा प्राप्त गर्न नसकिरहेका उनीहरुलाई स्थानीय Read More…

धर्म संस्कृती

बालाचतुर्दशीको अवसरमा अर्जुनधारा धाममा भक्तजनको घुइचो

झापा । पुर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामा बालाचतुर्दशी पर्वको अवसरमा लाखौं भक्तजनले दर्शन गरेका छन् । आफ्ना दिवङ्गत पितृको सम्झनामा स्वदेश तथा छिमेकी मुलुक भारत तथा भूटानबाटसमेत आएका भक्तजनले शतबीज छरेर अर्जुनधाराधाममा बालाचतुर्दशी पर्व मनाएका छन् । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी Read More…

संघ \संस्था

मेचीनगर : लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको छ । नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगर-१० स्थित धुलाबारी मोडमा लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको हो । नगरपालिकाले मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न लागि Read More…

संघ \संस्था

झापा गोल्डकपका अध्यक्ष बस्नेत सम्मानित

भद्रपुर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो । गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर Read More…