मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरका छन् । एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्दै आइरहेको अवस्था छ । त्यसलाई पुनः चलायमान बनाउन स्थानीय जनप्रतिनिधि अभियान मार्फत लागि परेका हुन् । मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति Read More…
Month: December 2023
मेचीनगरका सबै वडामा जग्गाको निस्सा वितरण
त्रिलोचन गौतम झापा । मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान नै सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ । सोमबार १,२,३ र ४ Read More…
एमाले अध्यक्ष ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटी
मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले स्वागत द्वार निर्माण गरेको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि मध्यपहाडी संकल्प यात्राको समापन मंसिर ३० गते पाँचथरमा हुँदैछ । सोही कार्यक्रमका लागि एमाले निकट लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले ईलाम रोड चारआली स्थित मेची राजमार्गमा भव्य स्वागत द्वार निर्माण Read More…
हातेमालो जनसेवा समाज नेपालको प्रथम वार्षिक साधरणसभा सम्पन्न
झापा । हातेमालो जनसेवा समाज नेपालको प्रथम वार्षिक साधरणसभा सम्पन्न भएको छ । मानव सेवामा समर्पित समाजको ताप्लेजुङ्गको फुङलिङमा सम्पन्न साधरणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश समन्वय समिति संयोजक रामबहादुर मगरले गरेका थिए । हातेमालो जनसेवा समाज नेपालका कार्यवाहक अध्यक्ष मनिकुमार लिम्बूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रबास समन्वय समिति संयोजक दिपक नेपालीको विशिष्ट आतिथ्यता रहेको Read More…
झापामा पूर्वी गर्जन पत्रिकाको विमोचन
बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित पूर्वी जर्गन त्रैमासिक पत्रिका आजबाट प्रकाशनमा आएको छ । आज झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन भएको हो । प्रालिले यसअघि नै काँकरभिट्टाबाट पूर्वी जर्गन डटकम अनलाईन सञ्चालन गरिरहेको छ । राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु भएको पूर्वी जर्गन पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट Read More…
पूर्वी गर्जन मिडिया प्रालिद्वारा पत्रकार ढकाल पुरस्कृत
झापा । सक्रिय पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । बिर्तामोडमा बिहिवार एक कार्यक्रमबीच पूर्वी गर्जन मिडिया प्रालिले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट युवा पत्रकार ढकाल नगद १० हजारसहित पुरस्कृत भएका हुन् । पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजकसमेत रहेका पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन्। Read More…
कोशीको समस्याको समाधान जनमत संग्रहबाट गर्न सुझाव
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन् । बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि Read More…
प्याब्सन मेचीनगर : विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ ।मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको थियो । Read More…
मेचीनगरमा जग्गाको निस्सा वितरणलाई तिब्रता
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मेचीनगरले बुधबार पनि जग्गाको निस्सा वितरण गरेको हो । सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य अन्तर्गत बुधबार मेचीनगर Read More…
झापा नेशनल स्कुलको विरासत कायमै, यस बर्ष पनि प्रथम
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–४ बाहुनडाँगी सामुदायिक भवनमा आयोजित पहिलो दिन भएको प्रतियोगितामा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले मोडल डान्समा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वाेत्कृष्ट स्थान Read More…










