राजनीति

मेचीनगर ८ : राष्ट्रिय युवा संघ अध्यक्षमा थामी

इ्टाभट्टा । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर–८ को अध्यक्षमा ललित थामी निर्वाचित भएका छन् । आज मेचीनगर ८ इटाभट्टभामा आयोजित वडा अधिवेशनबाट थामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सञ्जय राजवंशी , सचिवमा आकाश ढुङ्गाना, सहसचिवमा खगेन्द्र धिमाल, दिव्य राजवंशी र कोषाध्यक्षमा प्रदिप गिरी चयन भएको निर्वाचन समितिका अध्यक्ष एवम् नेकपा एमाले झापा क्षेत्र Read More…

संघ \संस्था

ई-रिक्सा व्यवस्थापन गर्ने मेचीनगरको योजनामा प्रदेश सरकारको हस्तक्षेप

मेचीनगर । मेचीनगर नगरपालिकाको तीन पाङग्रे (ई–रिक्सा) व्यवस्था योजना माथि प्रदेश सरकारले हस्तक्षेप गरेको छ । नगरपालिकाले तीन पाङ्ग्रे (ई–रिक्सा) लाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता तथा सञ्चालनको प्रक्रिया अगाडि बढाएको भएपनि प्रदेश सरकारले योजना माथि हस्तक्षेप गरेको हो । प्रदेश सरकारको हस्तक्षेप सगैँ यो प्रक्रिया अहिलेलाई स्थगित भएको छ । मेचीनगर नगरपालिकाले तीन पाङग्रे इ–रिक्सा व्यवस्था Read More…

शिक्षा

मेचीनगरको योजना : आदर्श माविमा बन्ने भयो सुबिधा सम्पन्न भवन

मेचीनगर । झापाको मेचीनगर–८, इटाभट्टामा रहेको आदर्श मावीमा ६ करोेड ९ लाख रुपैयाँ बजेटमा ५० कोठे सुबिधासम्पन्न भवन निर्माण हुने भएको छ । निर्माण हुन लागेको विद्यालय भवनको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले आज शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिकाको योजना अन्तर्गत विद्यालयको सुविधासम्पन्न भवनको निर्माण सुभारम्भ गरिएको छ । मेचीनगर नगरपालिकाको सिफारिसमा संघिय सरकारले Read More…

स्वास्थ्य

झापा : सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु

विर्तामोड । झापाको विर्तामोडमा आजबाट चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन भएको छ । उक्त शिविरको उद्घाटन विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि.को प्राविधिक सहयोग तथा ंपशुपंक्षी तथा मत्स्य विकास शाखा विर्तामोड नगरपालिकाको आयोजनामा पुस ५ गतेदेखि सुरु भएको कुकुर बन्ध्याकरण शिविर पुस ८ गतेसम्म सञ्चालन Read More…

संघ \संस्था

बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिम्सिना

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सह सचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले Read More…

अन्य

झापा: थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए। सोही क्रममा टुडु थ्रेसरमा Read More…

संघ \संस्था

नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाकाे अध्यक्षमा पुन: मेचे निर्वाचित

बिर्तामाेड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९ औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागी महेशलाल मेचे निर्वाचित भएका छ्न । उनले आफ्ना प्रतिद्वन्दी पुन्य प्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन । मेचेले ३९ मत प्राप्त गरेभने भट्टराईले ३६ मत प्राप्त गरेभने १३ मत बदर भएको थियो । निर्वाचन समिति संयोजक Read More…

संघ \संस्था

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा महेश मेचे उम्मेदवार

झापा । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा पुनः महेश मेचेले उम्मेदवार दिने भएका छन् । एक कार्याकाल सफतापूर्वक निर्वाह गरिसकेका मेचेले पुनः एक कार्यकाल दोर्याउन उम्मेदवारी दिने भएका हुन् । मंगलबार विर्तामोडा हुने नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको ९औं अधिवेशन तथा ११ वार्षिक साधारणसभा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने मेचेले Read More…

अर्थ संघ \संस्था

आराध्य सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न, पत्रकार बरालालई सहकारी पत्रकारिता पुरस्कार प्रदान

मेचीनगर । मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव Read More…

अर्थ संघ \संस्था

महेन्द्रद्वार सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर-६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभाहलमा शुक्रबार सम्पन्न वार्षिक साधारण सभाको औपचारिक उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य लिलामणी पोखरेलले गरेका थिए । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ । संस्थाका उपाध्यक्ष Read More…