मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सहकारी समिति संयोजक तथा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित मेचीनगर-८ का निवर्तमान वडाध्यक्ष विकेद्रकुमार धिमाल, वर्तमान वडा Read More…
Year: 2023
चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था
काठमाडौं। सरकारले चेक अनादार (बाउन्स)को कसुरलाई झनै कडा बनाउने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अर्थमन्त्रालयले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ को दोस्रो संसोधनका लागि विधेयक तयार गरी संसदमा दर्ता गरेको छ । Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं ।आज २०८० साल असोज १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले Read More…
मेचीनगर : नदिजन्य सामग्री निकाल्न नपाईने
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तत्कालका लागि नदिजन्य सामग्री उत्खनन गर्न रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरक्षेत्रका नदिहरुको आइईई अध्यावधिक गर्ने कार्य चलिरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि नदिजन्य सामग्री उत्खनन नगर्न भनेको छ । आइईई प्रतिवेदन अध्यावधिक नभएसम्मका लागि मेचीनगरका नदिहरुबाट ढुंङ्गा, गिटि, वालुवा लगायतका नदिजन्य सामग्री निकाल्न नगरपालिकाले पूर्ण रुपमा Read More…
आजको मौसम : हल्कादेखि मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जनाएको छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने विभागको भनाइ छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको महाशाखाले उल्लेख गरेको छ । Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १८ गते बिहीवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, Read More…
फाेक्सटन एण्ड हाईट डिष्ट्रिकमा नगरप्रमुख सहित नेपाली प्रतिनिधि मण्डललाई स्वागत सम्मान
मेचीनगर । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई बुधबार फाेक्सटन एण्ड हाईट डिष्ट्रिकका चियरमेन (जिल्ला सभापति)ले स्वागत तथा सम्मान गर्नुभएकाे छ । नगरप्रमुख तथा उपप्रमुखसहित नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसाेदा कट्वाल, द गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ,महासचिव जगत गुरूङ, कार्यक्रम संयाेजक कुमारी गुरूङ Read More…
राजनैतिक पार्टीलाई झड्का दिंदै कोटीहोमको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार थापा निर्वाचित
कनकाई । कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेद्वार थापाले ५२३ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरेका थिए । थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले ४३५ मत प्राप्त गरी विजयी भएका छन् । Read More…
दशैँकाे टीकाकाे उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १७ गते बुधवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग Read More…








