कमल । सानो केर्खा टोल विकास संस्थाको अध्यक्षमा लालप्रसाद बोखिम चयन भएका छन् । कमल गाउँपालिका ३ स्थित सानोकेर्खा टोल विकास संस्थाको आज सम्पन्न दोस्रो अधिवेशनले बोखिमको नेतृत्वमा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे उपाध्यक्षमा बेदनिधि पौडेल, सचिवमा धनमाया थापा र कोषाध्यक्षमा लोकमाया मैनाली चयन भएका छन्। त्यस्तै सदस्यहरूमा छत्र मेन्याङ्बो, बबिता Read More…
Year: 2023
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर-१० : अध्यक्षमा रिजाल चयन
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १० वडा कमिटीको अध्यक्षमा केवल रिजाल चयन भएका छन् । आज सम्पन्न वडाकाे पहिलो अधिवेशनले रिजालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे उपाध्यक्षमा प्रशान्त कटुवाल, सचिवमा सन्देश कोइरला, सह-सचिवमा द्वय उषा दाहाल र महमद इर्साद आलम तथा कोषाध्यक्षमा श्री गुप्ता सर्वसम्मत चयन भएका छन् Read More…
बेलायतकाे केन्ट काउन्टि प्रदेशकाे प्रदेशसभालाई मेचीनगर प्रमुखकाे सम्बाेधन
मेचीनगर। बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले साेमबार बेलायतकाे केन्ट काउन्टि प्रदेशकाे प्रदेशसभालाई सम्बाेधन गर्नुभएकाे छ । सम्भवतः केन्ट काउन्टिकाे प्रदेशसभालाई सम्बाेधन गर्ने उहाँ पहिलाे नेपाली नगरप्रमुख हुनुभएकाे प्रदेशसभा अधिकारीहरूले जनाएका छन् । नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई सम्बाेधन अघि केन्ट काउन्टि प्रदेश प्रमुखले स्वागतसहित सम्मान गर्नुभएकाे थियाे Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १६ गते मंगलवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन Read More…
वडाध्यक्ष कार्कीले बाँडे एकैदिन ८८५ थान सुधारिएको चुलो, स्थानीय दंग
झापा। मेचीनगर नगरपालिका वडा नम्बर -४ ले आज एकैदिन वडावासीलाई ८८५ थान सुधारिएको चुलो वितरण गरेको छ। स्थानीय युवाहरु अमर मेचे र सन्तोष मेचेको पहलमा वातावरण मैत्री संस्था इपिसी नेपालको सहयोगमा ९०० थान चुलो उपलब्ध गराएको र आज वडाका अध्यक्ष अर्जुनकुमार कार्कीले आफ्ना वडाका बासिन्दालाई सहुलियतपुर्ण सुधारिएको चुलो वितरण गरेका हुन्। उक्त चुलो प्राप्त गर्नका Read More…
धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनल प्रवेश
मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १५ गते सोमवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । व्यक्तित्व विकासको Read More…
नेपाल क्वाटरफाइनलमा प्रवेश, माल्दिभ्स १३८ रनले पराजित
काठमाडौं । नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो। नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए। यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको Read More…
एकीकृत समाजबादीको मेची महाकाली जागरण अभियान आजबाट सुरु
मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले आजबाट मेचीमहाकाली जागरण अभियान सुरु गर्ने भएको छ । काँकरभिट्टामा एक विशेष कार्यक्रमपछि अभियान सुरु हुने पार्टीले शनिवार पत्रकार सम्मेलन मार्फ जानकारी दिएको हो । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको जम्बो टोली Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज १४ गते आइतवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –खुट्टा तान्ने र कुरा काट्ने शत्रुहरूसित सतर्कता अपनाउनु होला, त्यस्तै वाचा गर्नेले धोका दिनसक्छन् । हडबड, शीघ्रता र क्रोध पनि आजका शत्रु हुन् भन्ने बुझ्नुपर्छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक Read More…








