बिर्तामोड । मृत्यु भइसकेको भनिएको सुत्केरीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । बिर्तामोड १ कि २७ वर्षीया सुत्केरी सिर्जना संग्रौलाको अहिले बिर्तासिटीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । सुत्केरीको क्रममा कुनै समस्या नदेखिए पनि चिकित्सकले जिम्मेवार पूर्ण डिउटी नगरेका कारण भेन्टिलेटरमा पुराउनु परेको परिवारको भनाई छ । सुत्केरी अवस्थामा प्रेसर बढ्न Read More…
Year: 2023
कनकाई साप्ताहिक नबौ बर्षमा
सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ Read More…
बिरिङ खोलामा आएको बाढीले पुल भासिदाँ, आवागमनमा ठप्प
झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध भएको छ । पुल भासिएपछि अहिले सवारी साधान आवातजावतमा रोक लगाउँदै दुवैतर्फ आवागमन ठप्प पारिएको छ । पुल भासिँदा पूर्वपट्टिको जग Read More…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने झापा आउँने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । Read More…
मेचीनगरमा नि:शुल्क सुधारिएको चुलो वितरण, स्थानीय दंग
मेचीनगर । मेचीनगरमा नि:शुल्क सुधारिएको चुलो वितरण गरिएको छ । मेचीनगर ८ स्थित विभिन्न टोलका दुई सय पचास घरपरिवारले नि:शुल्क सुधारिएको चुलो पाएपछि दंग भएका छन् । प्रति गोटा ५ हजार ५ सय मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ । पूर्व Read More…
रोट्याक क्लब मेचीनगरद्वारा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न
मेचीनगर । रोट्याक क्लब अफ मेचीनगरको आयोजनामा मेचीनगर ८ मा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । मेचीनगर ८ स्थित दुर्गेस्वरी सामुदायिक भवनमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा २८१ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । काँकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा आँखा परिक्षण गराएका मध्ये २५ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा Read More…
मेचीनगर ४ वडा कार्यालय : विश्व हात्ती दिवसका अवसरमा आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर-४ वडा कार्यालयमा विश्व हात्ती दिवसका अवसरमा हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयलको आयोजनामा कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी बृत्तचित्रद्वारा जानकारी गराइएको कार्यक्रममा मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, नागरिक समाज Read More…
मेची उद्योग बाणिज्य संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न
मेचीनगर । मेची उद्योग बाणिज्य संघको आयोजनामा एक दिवशीय निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । बाणिज्य संघले मेचीनगर–२ स्थित भृकृटी चाैकमा आयोजना गरेको आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा करिव ३ सय १५ जना आँखाका विरामीले सेवा लिएका थिए । आज बिहान ९ वजेदेखि सुरु भएको शिविर दिउसो ४ बजेसम्म Read More…
रोटरी क्लब अफ काँकरभिट्टाको नि:शुल्क आँखा जाँच शिविर, १८७ जनाले लिए सेवा
बाहुनडाँगी । रोटरी क्लब अफ काँकरभिट्टाद्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर-४ को वडा कार्यालय परिषरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । काँकरभिट्टा आईकेयर सेन्टरको प्रावधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक रोशन थापाले बताए । शिविरको उद्घाटन कोशी Read More…










