संघ \संस्था

बुधवारे जेसीजको स्थापना दिवसमा रक्तदान

रक्तदानको आयोजना गरी बुधबारे जेसीजको १२औैँ स्थापना दिवस मनाइयो । बुधबारे जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरी आइतबार १२औँ स्थापना दिवस मनाएको छ । बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता त्यस्तै बुधबारे जेसीजका संस्थाापक अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक शितल तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए । Read More…

संघ \संस्था

वीरता जेसीजलाई एरिया ए को उत्कृष्ट अवार्ड

बाहुण्डाँगी । वीरता जेसीजले फेरवरी२०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउन्सलर एकाडेमीको समापन समारोहमा वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । नेपाल जेसीजले शाखाले गरेको कार्य सम्पदानको आधारमा हरेक महिना प्रदान गर्ने अवार्ड प्रदान गर्ने गरेको छ । सोही अन्तर्गत Read More…

संघ \संस्था

धुलाबारी खानेपानी संस्था : संस्थामा हुने बेथितिको अन्त्यका लागि रास्वपाको उम्मेदवारी

धुलाबारी । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ । धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका बेथितिलाई Read More…

संघ \संस्था

मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण

काँकरभिट्टा । मेचीनगरको प्रतिष्ठित सामाजिक संस्था मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको Read More…

खेलकुद

सहारा नेपालको स्थापना दिवशमा हाफ म्याराथन

झापा । सहारा नेपाल साकोसले २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवशरमा यही चैत २१ गते २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता Read More…

संघ \संस्था

भिजन बोकेर खानेपानीमा उठेका सन्जय

धुलाबारी । युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन Read More…

संघ \संस्था

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजकुमारको उमेद्वारी घोषणा

विर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु) ले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उहाँले देशभरीका उद्योगी व्यवसायीहरुको साझा संस्था तथा उद्योगी व्यवसायीहरुको भरोसाको केन्द्र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दिनुभएको हो Read More…

राजनीति शिक्षा

काँकरभिट्टा क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका विशाल तामाङ निर्वाचित

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको बर्चश्व कायम भएको छ । चैत १० गते शुक्रबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेवि संघले कोषाध्यक्ष बाहेक प्रत्यक्षतर्फ बसै पदमा विजयी हासिल गरेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थीसंघको तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका विशाल तामाङ Read More…

स्वास्थ्य

मेचीनगर स्वास्थ्य शाखा : विश्व क्षयरोग दिवसको अवसरमा बिरामीलाई अण्डा वितरण

मेचीनगर । “हो हामी क्षयरोग अन्त्य गर्दछौं” भन्ने मुल नाराका साथ मेचीनगर नगरपालिका नगर स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवस २०२३ मनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आज मेचीनगर स्वास्थ्य शाखाले काँकरभिट्टा स्थित स्वास्थ शाखामा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै बिरामीलाई अण्डा वितरण गरेको छ । क्षयरोग लागेको Read More…

समाचार

कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार छैन : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको बताएका छन् । आज झापाको बिर्तामोडमा जिल्ला पार्टीले आयोजना गरेको मिसन ग्रासरुट अभियानको मध्यावधि समिक्षालाई सम्बोधन गर्दै मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको भन्दै त्यसमा कसैले आपत्ति जनाउन नहुने तर्क गरेका छन् । उनले कोशीले सबैलाई Read More…