राजनीति

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता, परिस्थिति जटिल बन्दै

झापा । प्रदेश नम्बर १ को नामाकरणको बिषयमा केही हप्तादेखि पहिचान पक्षधर जनताको आन्दोलन बारे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ऐक्यवद्धता जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीको प्रदेश १ अन्तर्गतका ४ ब्युरो प्रमुखहरु उत्तर मेची कोशी ब्युरो प्रमुख देब गुरुङ , मेची ब्युरो इन्चार्ज सुमनसिंह, सगरमाथा ब्युरो प्रमुख शैलेश क्षेत्री र कोशी ब्युरो इन्चार्ज दिपेश Read More…

संघ \संस्था

नेपाल चिया विकास निगमले कर नतिरेको भन्दै मेचीनगरसहित पुर्वका ६ पालिका प्रमुखको बैठक सम्पन्न

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका Read More…

संघ \संस्था

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु

लक्ष्मी उप्रेती काठमाडौँ । देशभरका स्थानीय तहमा रहेका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन बुधबारबाट काठमाण्डौंमा शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको मेचीनगर नगरपालिका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ । काठमाण्डौं महानगरपालिकाको चालु Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजलाई क्षेत्र ‘ख’ को उत्कृष्ट अवार्ड

बाहुण्डाँगी । नारायणगढ महिला जेसीज फेरवरी महिनाको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । काठमाडौँमा सम्पन्न नेपाल जेसीजको काउन्सुलर एकाडेमीको समापन समारोहमा क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजले हरेक महिना हरेक क्षेत्रले गरेको कार्य सम्पादनका आधारमा अवार्ड प्रदान गर्ने गरेको छ । जस अन्तगर्त दोस्रो महिनाको अवार्ड नारायणगढ लेडीले Read More…

संघ \संस्था

‘उद्यमशिलता नै राज्यको समृद्धिको आधार’– पूर्व अध्यक्ष अरुणेश्वर खनाल

बाहुण्डाँगी । नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले हरेक युवाहरुलाई उद्यमशिल बनाउन सकिएमा मात्र देश समृद्ध बन्ने बताउनु भएको छ । मंगलवार बीसहजार जेसीजले आयोजना गरेको ‘समृद्धिको आधार युवा उद्यमशिलता’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सिनेटर खनालले लामो समयको कोभिडको असर अहिले पनि व्यवसायमा उत्तिकै रहेको बताउदै Read More…

संघ \संस्था

बिसहजार जेसीजको विश्व शान्ति सन्देश अभियान

बाहुण्डाँगी । बिसहजार जेसीजद्धारा विश्व शान्ति सन्देश अभियानको आयोजना गरिएको छ । हरेक क्षेत्रमा शान्तिको अभियान सञ्चालन गर्नु पर्छ भन्ने लक्ष्यका साथ गरिएको कार्यक्रमको सहजीकरण अभियान्ता प्रेम राउतले गर्नु भएको थियो । उहाँले सहभागिहरुलाई समृद्ध राष्ट्र निर्माण हुनका लागि शान्ति र सुव्यवस्था हुनु पर्ने बताउनु भएको थियो । शाखाकी २०२३ की अध्यक्ष प्रमिला सुवदीको सभापतित्व Read More…

संघ \संस्था

हेटौडाँ लेडीद्धारा हार्पिक र फिनेल बनाउने तालिम

बाहुण्डागी । हेटौडाँ लेडी जेसीजद्धारा हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ । हेटौँडा ११ सिमलटारमा आयोजित एक कार्यक्रममा त्यहाँका मानिसहरुको आर्थिक विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो । त्यहाँका रहेका करिब २१ सय भूमिहिन सुकुम्बासी बस्तीमा आय आर्जन गर्ने अवस्ता निर्माणका लागि तालिम आयोजना गरिएको थियो । जेसीजद्धारा हरेक व्यक्ति व्यवसायी बन्नु Read More…

संघ \संस्था

मेचीनगर ४ मा किसानको हात, वडाको साथ कार्यक्रम सञ्चालन

मेचीनगर । पछिल्लो समय जनप्रतिनिधिको सक्रियतामा मेचीनगर ४ वडा कार्यालयले वडाका किसानहरुलाई कृषि क्षेत्रबाट नै आत्मानिर्भर बनाउने उदेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोहि कार्यलाई निरन्तरर्ता दिदैं किसानको हात, वडाको साथ कार्यक्रम अन्तरगत हात्ती मैत्री किसान समूह गठन गरेर बाहुनडाँगीमा सामूहिक सब्जी खेती सुरु गरिएको छ । मेचीनगर–४, प्रधान गाउँ स्थित लक्ष्मी अधिकारीको Read More…

संघ \संस्था

मेचीनगरको जनसंख्या एक लाख ३३ हजार ७३

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या एक लाख ३३ हजार ७३ पुगेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार एक लाख ११ हजार ७३७ जना रहेको मेचीनगरमा २१ हजार ३३६ जनसंख्या बृद्धि हुँदै नयाँ जनगणना अनुसार एक लाख ३३ हजार ७३ पुगेको हो । नयाँ जनगणना अनुसार मेचीनगरमा पुरुष भन्दा Read More…

संघ \संस्था

सुर्खेत महिला जेसीज क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा

बाहुण्डाँगी । सुर्खेत महिला जेसीज फेरवरी महिनाको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । काठमाडौँमा सम्पन्न नेपाल जेसीजको काउन्सुलर एकाडेमीको समापन समारोहमा क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजले हरेक महिना हरेक क्षेत्रले गरेको कार्य सम्पादनका आधारमा अवार्ड प्रदान गर्ने गरेको छ । जस अन्तगर्त दोस्रो महिनाको अवार्ड सुर्खेत लेडीले Read More…